मेरा तीन कथा आज म तीनवटा कथा लिएर तपाईहरुका अगाडि उपस्थित छु । पहिलो कथा, चिनिया दुर्गम गाउँको एउटा बालकको, चीनको दक्षिण पूर्बी दुर्गम गाउँ ... पढ्नुहोस् →
आर्थिक समृद्धिको ‘लङ रेस’ देशमा फेरि एकपटक २०४६ सालको राजनीतिक परिवर्तनपछि जस्तै विकासको हावा चारैतिर चलेको महसुस भएको छ। पढ्नुहोस् →
बहसमा हैन, काममा जुटौँ वैशाख १२, २०७२ दिउँसो ११:५६ बजे । विनाशकारी भूकम्प जाँदा म चितवन राष्ट्रिय निकुञ्जसँगै मेघौलीमा निर्माणाधीन रिसोर्टको निरीक्षण गर्दै थिएँ । पढ्नुहोस् →
नेपालको वार्षिक आर्थिक बृद्धि दर ७ प्रतिशत पूरयाउने मार्गचित्र अहिलेको आर्थिक बृद्धि दरलाई दोब्बर गरी ७ प्रतिशत पुरयाउनका लागि अगाडिको मार्गचित्र कस्तो हुनु पर्ने विषयमा अन्तक्रृया गर्न आयोजित ... पढ्नुहोस् →
अबको बाटोः अर्थतन्त्र केन्दि्रत राजनीति अहिले देशभरका शुभेच्छुकहरूले मलाई निरन्तर सोधिरहेका छन्- संविधानसभाको आगामी निर्वाचनमा तपाई्र किन प्रत्यक्षतर्फको उम्मेदवार बन्नुभएन ? पढ्नुहोस् →