Binod Chaudhary विनोद चौधरी उपसभापति, नेपाली कांग्रेस
Binod Chaudhary
Binod Chaudhary — Nepali Congress
01 / 02

समुन्नत नेपाल, सम्मानित नेपाली

आदरणीय बुबा, आमा, दाजुभाइ तथा दिदी, बहिनीहरू, म विनोद चौधरीका तर्फबाट जय नेपालको न्यानो अभिवादन

लोकतन्त्रप्रतिको यहाँहरूको अटल विश्वास र प्रतिबद्धताका कारण २०७९ को आमनिर्वाचनमा नवलपरासी (बसुप) क्षेत्र नं.-१ बाट प्रतिनिधिसभा सदस्य पदमा मलाई अत्यधिक बहुमतका साथ विजयी बनाउनु भएको गौरवपूर्ण इतिहास कायम गर्नुभएको सगौरव स्मरण गर्दै यहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

गत भदौ २३ गतेको जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिका कारण तीन वर्षमै पुनः आमनिर्वाचन गर्नुपरेको छ । देशमा सुशासन स्थापना गर्न भ्रष्टाचार निर्मूल गर्न र आम नागरिकलाई सहज रूपमा सर्भिस डेलिभरी हुनुपर्ने मुख्य मागसहित हाम्रा जे नजीहरूले गरेको आन्दोलन वास्तवमै यो देशका लागि आवश्यक थियो । जेनजीको भावनाअनुसार नेपाली कांग्रेसले विशेष महाधिवे शन गरी युवा नेता गगन थापाको नेतृत्वमा पार्टीको रुपान्तरण गरिसकेको छ । नेपाली कांग्रेस गगन थापालाई आगामी सरकार को प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा होमिएको छ । हामीले विगतका कमजोरीलाई सच्याउँदै आर्थिक विकासको एजेन्डालाई केन्द्रमा राखेर काम गर्नेछौं ।

Binod Chaudhary विनोद चौधरी विनोद चौधरी · उपसभापति, नेपाली कांग्रेस
विनाेद चाैधरीसँग चिया गफ: गाउँदेखि सहरसम्म

देशका कुरा, विनोद चौधरीसँग

चिया गफ: गाउँदेखि सहरसम्म

नेपालको भविष्यबारे विचार, सम्बोधन, सार्वजनिक कार्यको अभिलेख र नागरिकसँगको खुला संवाद — एउटै भरपर्दो ठाउँमा।

📚 आधिकारिक प्रकाशनहरू

पुस्तकहरू तथा कृतिहरू

BKC Exclusive

BKC Exclusive

सम्बोधन, पोडकास्ट, अन्तर्वार्ता, भिडियो र थप — विनोद चौधरीको आधिकारिक विशेष सामग्री।

विकास-केन्द्रित

समाजसंग सहकार्य

पूरा अभिलेख
बर्दघाटमा लालपुर्जा वितरण गर्दै सांसद चौधरीले भने- विकास अब वाचा होइन, कार्यान्वयन हो

बर्दघाटमा लालपुर्जा वितरण गर्दै सांसद चौधरीले भने- विकास अब वाचा होइन, कार्यान्वयन हो

नवलपरासी । प्रतिनिधिसभाका सांसद विनोद चौधरीले नवलपरासीको बर्दघाटमा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गरेका छन्।

📝 Article
विनोद चौधरीको पहलमा गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन, ऊर्जामन्त्रीले गरे उद्घाटन

विनोद चौधरीको पहलमा गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन, ऊर्जामन्त्रीले गरे उद्घाटन

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको सेटलिङ बेसिन उद्घाटन गरेका छन्।

📝 Article
तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई विनोद चौधरीको सुझाव

तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई विनोद चौधरीको सुझाव

डलर अर्बपति उद्योगी एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले लुम्बिनी प्रदेश सरकारलाई प्रदेशको प्राथमिकरण गरेर काम गर्न सुझाव दिएका छन्।

📝 Article
🎵 संगीत

संगीत सङ्ग्रह

विनोद चौधरीसँग सम्बन्धित गीतहरू — प्रेरणा, कला र संस्कृतिको सङ्गम।

सबै गीत
33⅓ RPM
BKC VINYL AUDIO
NOW PLAYING 0:00
माया जिन्दगीको
Binod Chaudhary
0:00
  • 01 ♪
    माया जिन्दगीको Binod Chaudhary
    4:49
  • 02 ♪
    एकै नजरमा Binod Chaudhary
    4:20
  • 03 ♪
    एउटा निभ्न लागेको Binod Chaudhary
    4:04
  • 04 ♪
    मेरा लाख लाख Binod Chaudhary
    4:31
  • 05 ♪
    आऊ बस मेरो Binod Chaudhary
    4:04
  • 06 ♪
    मेरो जीवनलाई Binod Chaudhary
विचारदेखि सम्भावनासम्म

आफ्ना सुझाव तथा धारणा पठाउनुहोस्

कारबाहीको प्रतिज्ञा होइन: सन्देश पठाउँदैमा विनोद चौधरी, नेपाली कांग्रेस वा कुनै सार्वजनिक निकायले कारबाही गर्छ भन्ने ग्यारेन्टी हुँदैन। तपाईंको ठेगाना र सम्पर्क विवरण गोप्य राखिन्छ; समीक्षा गरिएका र व्यक्तिगत विवरण हटाइएका सामग्री मात्र सार्वजनिक हुन्छन्।