Binod Chaudhary विनोद चौधरी उपसभापति, नेपाली कांग्रेस
EXCLUSIVE

BKC Exclusive

सम्बोधन, पोडकास्ट, अन्तर्वार्ता, भिडियो, ब्लग र पोस्टहरू — विनोद चौधरीको आधिकारिक विशेष सामग्री हब।

✍️ ब्लग
📅 Nov 02, 2026

नेपालको वार्षिक आर्थिक बृद्धि दर ७ प्रतिशत पूरयाउने मार्गचित्र

अहिलेको आर्थिक बृद्धि दरलाई दोब्बर गरी ७ प्रतिशत पुरयाउनका लागि अगाडिको मार्गचित्र कस्तो हुनु पर्ने विषयमा अन्तक्रृया गर्न आयोजित यस महत्वपूर्ण कार्यक्रममा आफ्ना विचार राख्ने अवसर प्रदान गर्नु भएकोमा आयोजक वर्गलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।

✍️ ब्लग
📅 Nov 02, 2026

अबको बाटोः अर्थतन्त्र केन्दि्रत राजनीति

अहिले देशभरका शुभेच्छुकहरूले मलाई निरन्तर सोधिरहेका छन्- संविधानसभाको आगामी निर्वाचनमा तपाई्र किन प्रत्यक्षतर्फको उम्मेदवार बन्नुभएन ?

📝 पोस्ट
📅 Nov 02, 2026

विनियोजन विधेयक, २०८० का सिद्धांत र प्राथमिकतामाथिको छलफलका क्रममा संघीय संसदमा मैले राखेको धारणा ।

विनियोजन विधेयक, २०८० कासिद्धांत र प्राथमिकतामाथिको छलफलकाक्रममा संघीय संसदमा मैले राखेको धारणा ।सम्माननीय सभामुख महोदय,...