BKC Exclusive
सम्बोधन, पोडकास्ट, अन्तर्वार्ता, भिडियो, ब्लग र पोस्टहरू — विनोद चौधरीको आधिकारिक विशेष सामग्री हब।
📝 पोस्ट
विनोद चौधरीले बाँडे विपन्न ५ सय परिवारलाई न्यानो कपडा
पश्चिम नवलपरासरी क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् ।
📝 पोस्ट
विनोद चौधरीले बनाएको नाम्डोललिङको नमुना बस्ती
चौधरी फाउन्डेसनको सहयोगी हातको साथ पाएपछि उनीहरूले सपना जस्तै लाग्ने सुन्दर बस्ती उपहार पाएका छन्।
📝 पोस्ट
चौधरी फाउण्डेसनको सहयोगमा सुस्तामा सुविधासम्पन्न ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आउने
नवलपरासी । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा सुविधासहितको बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ । बुधबार फाउण्डेसन र सुस्ता गाउँपालिकाकाबीच पकलीहवा स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा स्वास्थ्य उपकरण हस्तान्तरणसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
📝 पोस्ट
सुस्तामा ‘बर्थिङ सेन्टर’ सञ्चालन हुँदै
काठमाडौं । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ ।
📰 अन्तर्वार्ता
Exclusive Interview EP 03 featuring Binod Chaudhary and Bhupendra Khadka | Sajha Katha
Sajha Katha
नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक असोज ७, २०८०
नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक असोज ७, २०८०
Philanthropy at the Forefront of Global Change
Asia Summit 2023, Milken Institute
Views I expressed at Drukyul's Literature Festival in Bhutan.
Bhutan Echoes Drukgyel Literature Festival DLF
कांग्रेस केन्द्रीय समिति बैठकमा मैले राखेको धारणा
कांग्रेस केन्द्रीय समिति बैठकमा मैले राखेको धारणा
२०८० जेठ २५ - प्रतिनिधि सभा बैठक
२०८० जेठ २५ - प्रतिनिधि सभा बैठक
बुढानिलकण्ठ स्कूलका विद्यार्थी भाइबहिनीहरूसँगको अन्तर्रक्रिया
बुढानिलकण्ठ स्कूलका विद्यार्थी भाइबहिनीहरूसँगको अन्तर्रक्रिया