उखु किसानको अनुदान कटौती नगर्न सांसद विनोद चौधरीको ध्यानाकर्षण
काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नं १ बाट निर्वाचित सांसद विनोद चौधरीले उखु किसानलाई दिइदै आएको अनुदान कटौती नगर्न सरकारलाई सचेत गराएका छन्।
📝 लेख
काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नं १ बाट निर्वाचित सांसद विनोद चौधरीले उखु किसानलाई दिइदै आएको अनुदान कटौती नगर्न सरकारलाई सचेत गराएका छन्।
📝 लेख
नवलपरासी । प्रतिनिधिसभाका सांसद विनोद चौधरीले नवलपरासीको बर्दघाटमा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गरेका छन्।
📝 लेख
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको सेटलिङ बेसिन उद्घाटन गरेका छन्।
📝 लेख
डलर अर्बपति उद्योगी एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले लुम्बिनी प्रदेश सरकारलाई प्रदेशको प्राथमिकरण गरेर काम गर्न सुझाव दिएका छन्।
📝 लेख
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा चौधरी फाउण्डेसनको सहयोगमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ।
📝 लेख
काठमाडौं । प्रतिनिधि सभा सदस्यसमेत रहेका उद्योगी विनोद चौधरीले राजनीतिलाई विकाससँग जोड्नु पर्ने बताएका छन्।
📝 लेख
बर्दघाट: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले केहि व्यक्तिहरुको निरन्तर अवरोधका बाबजुत ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको बताएका छन् ।
📝 लेख
काठमाडौंः पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको छ
📝 लेख
नेपाली कांग्रेसका सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन्।