BKC Exclusive
सम्बोधन, पोडकास्ट, अन्तर्वार्ता, भिडियो, ब्लग र पोस्टहरू — विनोद चौधरीको आधिकारिक विशेष सामग्री हब।
✍️ ब्लग
आर्थिक समृद्धिको ‘लङ रेस’
देशमा फेरि एकपटक २०४६ सालको राजनीतिक परिवर्तनपछि जस्तै विकासको हावा चारैतिर चलेको महसुस भएको छ।
✍️ ब्लग
बहसमा हैन, काममा जुटौँ
वैशाख १२, २०७२ दिउँसो ११:५६ बजे । विनाशकारी भूकम्प जाँदा म चितवन राष्ट्रिय निकुञ्जसँगै मेघौलीमा निर्माणाधीन रिसोर्टको निरीक्षण गर्दै थिएँ ।
✍️ ब्लग
नेपालको वार्षिक आर्थिक बृद्धि दर ७ प्रतिशत पूरयाउने मार्गचित्र
अहिलेको आर्थिक बृद्धि दरलाई दोब्बर गरी ७ प्रतिशत पुरयाउनका लागि अगाडिको मार्गचित्र कस्तो हुनु पर्ने विषयमा अन्तक्रृया गर्न आयोजित यस महत्वपूर्ण कार्यक्रममा आफ्ना विचार राख्ने अवसर प्रदान गर्नु भएकोमा आयोजक वर्गलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।
✍️ ब्लग
अबको बाटोः अर्थतन्त्र केन्दि्रत राजनीति
अहिले देशभरका शुभेच्छुकहरूले मलाई निरन्तर सोधिरहेका छन्- संविधानसभाको आगामी निर्वाचनमा तपाई्र किन प्रत्यक्षतर्फको उम्मेदवार बन्नुभएन ?