लेख
विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
नोभेम्बर 02, 2026
पश्चिम नवलपरासरी क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् ।
पश्चिम नवलपरासरी क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् ।
चौधरीले आउँदो जाडोलाई मध्यनजर गरि मुसहर बस्तीका विपन्न ५ सय परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् ।
नवलपरासीको काठवा, प्रतापपुर, रतनगन्ज, सक्करदिनै, नर्सही, जगनाथपुरा, कुडिया, महलबारी, तेलाहा, धर्मौली लगायतका स्थानका विपन्न मुसहर समुदायमा न्यानो कपडा कम्बल वितरण गरेका हुन । कम्मल पाएपछि विपन्न परिवार खुसी छन् ।
अनलाइनखबरमा प्रकाशित
लिङ्क: https://www.onlinekhabar.com/2022/11/1225680