निर्वाचनका वेला गरेका वाचा पूरा गर्न क्रियाशील छौँ : विनोद चौधरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले चुनावका वेला जनतासँग गरेका वाचा कार्यान्वयन गर्न काम सुरु भइसकेको बताएका छन्।
📝 लेख
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले चुनावका वेला जनतासँग गरेका वाचा कार्यान्वयन गर्न काम सुरु भइसकेको बताएका छन्।
📝 लेख
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको सेटलिङ बेसिन उद्घाटन गरेका छन्।
📝 लेख
काठमाडौं । प्रतिनिधि सभा सदस्यसमेत रहेका उद्योगी विनोद चौधरीले राजनीतिलाई विकाससँग जोड्नु पर्ने बताएका छन्।
📝 लेख
बर्दघाट: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले केहि व्यक्तिहरुको निरन्तर अवरोधका बाबजुत ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको बताएका छन् ।
📝 लेख
काठमाडौंः पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको छ
📝 लेख
नवलपरासी , २ मंसीर । नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद विनोद चौधरीले थारु समुदाय हक हितका लागि राज्यले थप ध्यान दिनुपर्ने बताउनुभएको छ।
📝 लेख
काठमाडौँ । चौधरी फाउन्डेसनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत वितरण गरिरहेको छ ।
📝 लेख
जिल्लाको वर्दघाट नगरपालिकाले अगाडी सारेको पुर्व पश्चिम राजमार्गको दाउन्नेदेवी पहाडी खण्डको बैकल्पिक मार्ग निर्माणमा संघिय सरकार प्रतिनिधिसभा सदस्य (साँसद ) विनोद कुमार चौधरीको साथ दिइने भएका छन् ।
📝 लेख
नवलपरासी । चौधरी फाउन्डेसन र बलियो नेपाल सस्थाको संयुक्त आयोजनामा बलियो महिला तालिम सुरु भएको छ ।