विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्र नवलपरासीमा स्थापना गरे केराजन्य उद्योग
नवलपरासी। चौधरी ग्रुप (सिजी) ले पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग सञ्चालन गर्न सिजी स्न्याक्स प्रालि स्थापनाको काम सुरु गरेको छ।
विकास, उद्यमशीलता, नीति तथा विचारमा आधारित विविध पोष्ट, प्रतिवेदन र कागजातहरू।
📝 लेख
नवलपरासी। चौधरी ग्रुप (सिजी) ले पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग सञ्चालन गर्न सिजी स्न्याक्स प्रालि स्थापनाको काम सुरु गरेको छ।
📝 लेख
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ का जनतासँग गरेको वाचा निर्वाचन अगाडि नै पूरा गर्न थालेका छन्।
📝 लेख
नवलपरासी : नवनिर्वाचित संघीय सांसद विनोद चौधरीले पश्चिम नवलपरासीको समग्र विकासका लागि राष्ट्रसेवक कर्मचारीहरुसँग छलफल अघि बढाएका छन्।
📝 लेख
नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकास र स्थानीयका समस्यासँग नागरिकसँग अन्तरक्रिया गरेका छन्।
📝 लेख
दुवैचोटि संसद् छिर्न उनले समानुपातिक बाटो रोजे । तर, यसपालि चौधरी कांग्रेसको झण्डा लिएर प्रत्यक्ष चुनाव लड्न नवलपरासी झरेका छन् ।
📝 लेख
जब म व्यवसायिक यात्रामा थिएँ, देश-विदेश जहाँ पुग्दा पनि मैले एउटा प्रश्नको सामना गर्नुपर्थ्यो– तपाईं किन राजनीतिमा आउनुहुन्न? तपाईंजस्तो मानिस राजनीतिमा आएर देश बनाउन किन योगदान गर्नुहुन्न?
📝 लेख
सन् १९९१ ताका भारत आर्थिक संकटबाट गुज्रिरहेको थियो। वैदेशिक व्यापार घाटा ७२ अर्ब डलरबाट उकालो लागेको थियो।
📝 लेख
काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नं १ बाट निर्वाचित सांसद विनोद चौधरीले उखु किसानलाई दिइदै आएको अनुदान कटौती नगर्न सरकारलाई सचेत गराएका छन्।
📝 लेख
नवलपरासी । प्रतिनिधिसभाका सांसद विनोद चौधरीले नवलपरासीको बर्दघाटमा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गरेका छन्।