विनोद चौधरीको पहलमा गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन, ऊर्जामन्त्रीले गरे उद्घाटन
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको सेटलिङ बेसिन उद्घाटन गरेका छन्।
विकास, उद्यमशीलता, नीति तथा विचारमा आधारित विविध पोष्ट, प्रतिवेदन र कागजातहरू।
📝 लेख
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको सेटलिङ बेसिन उद्घाटन गरेका छन्।
📝 लेख
डलर अर्बपति उद्योगी एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले लुम्बिनी प्रदेश सरकारलाई प्रदेशको प्राथमिकरण गरेर काम गर्न सुझाव दिएका छन्।
📝 लेख
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा चौधरी फाउण्डेसनको सहयोगमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ।
📝 लेख
काठमाडौं । प्रतिनिधि सभा सदस्यसमेत रहेका उद्योगी विनोद चौधरीले राजनीतिलाई विकाससँग जोड्नु पर्ने बताएका छन्।
📝 लेख
बर्दघाट: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले केहि व्यक्तिहरुको निरन्तर अवरोधका बाबजुत ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको बताएका छन् ।
📝 लेख
काठमाडौंः पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको छ
📝 लेख
नेपाली कांग्रेसका सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन्।
📝 लेख
नवलपरासी , २ मंसीर । नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद विनोद चौधरीले थारु समुदाय हक हितका लागि राज्यले थप ध्यान दिनुपर्ने बताउनुभएको छ।
📝 लेख
काठमाडौँ । चौधरी फाउन्डेसनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत वितरण गरिरहेको छ ।