Binod Chaudhary विनोद चौधरी उपसभापति, नेपाली कांग्रेस
EXCLUSIVE

BKC Exclusive

सम्बोधन, पोडकास्ट, अन्तर्वार्ता, भिडियो, ब्लग र पोस्टहरू — विनोद चौधरीको आधिकारिक विशेष सामग्री हब।

📝 पोस्ट
📅 Nov 02, 2026

बर्दघाट नगरपालिकाले अगाडी सारेको संसारकोट वैकल्पिक मार्गले सांसद चौधरीको पहलमा मुर्त रुप पाउदै

जिल्लाको वर्दघाट नगरपालिकाले अगाडी सारेको पुर्व पश्चिम राजमार्गको दाउन्नेदेवी पहाडी खण्डको बैकल्पिक मार्ग निर्माणमा संघिय सरकार प्रतिनिधिसभा सदस्य (साँसद ) विनोद कुमार चौधरीको साथ दिइने भएका छन् ।

📝 पोस्ट
📅 Nov 02, 2026

चिसापानी अस्पतालमा निःशुल्क कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु

बुटवल । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ ।

📝 पोस्ट
📅 Nov 02, 2026

एसियन गेममा पदक जित्ने चौधरी सम्मानित

(परासी) — चीनमा हालै सम्पन्न एसियाली खेलकुदमा कबड्डीतर्फ कास्य पदक विजेता श्रीजनाकुमारी थारु गृह जिल्ला पश्चिम नवलपरासीमा सम्मानित भएकी छन् ।

📝 पोस्ट
📅 Nov 02, 2026

चौधरी फाउन्डेसन र बलियो नेपाल सस्थाको संयुक्त आयोजनामा बलियो महिला तालिम सुरु भएको छ।

नवलपरासी । चौधरी फाउन्डेसन र बलियो नेपाल सस्थाको संयुक्त आयोजनामा बलियो महिला तालिम सुरु भएको छ ।

📝 पोस्ट
📅 Nov 02, 2026

जनस्वास्थ्य सेवामा समर्पित बनेका विनोद चौधरी

वीर अस्पतालमा आइसियू, कान्ति बाल अस्पतालको इमेर्जेन्सी वार्ड, कोभिडबाट जनतालाई सुरक्षित बनाउन गरेको पहल र कृतिम हातखुट्टा व्यवस्थापन जस्ता कार्यक्रमले विनोद चौधरीलाई दक्षिण एसियाको अग्रणी समाजसेवीमा रुपमा स्थापित गरेको छ ।

📝 पोस्ट
📅 Nov 02, 2026

बर्दघाटमा तीन महिने सिलाई कटाई तालिम सम्पन्न

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका अन्तर्गत वडा न १४, १५ र १६ का महिलाहरूलाई लक्षित गरी आयोजित तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ ।

📝 पोस्ट
📅 Nov 02, 2026

विनोद चौधरीले बाँडे विपन्न ५ सय परिवारलाई न्यानो कपडा

पश्चिम नवलपरासरी क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् ।

📝 पोस्ट
📅 Nov 02, 2026

चौधरी फाउण्डेसनको सहयोगमा सुस्तामा सुविधासम्पन्न ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आउने

नवलपरासी । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा सुविधासहितको बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ । बुधबार फाउण्डेसन र सुस्ता गाउँपालिकाकाबीच पकलीहवा स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा स्वास्थ्य उपकरण हस्तान्तरणसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।