Binod Chaudhary विनोद चौधरी उपसभापति, नेपाली कांग्रेस
वर्ग अभिलेख 34 सामग्रीहरू

मिडिया कभरेज

अन्य वर्गहरू: सबै पोष्टहरू राजनीतिक गतिविधि (18) समाजसंग सहकार्य (21) मेरो निर्वाचन क्षेत्र (9) प्रकाशन (9)
📝 लेख

चिसापानी अस्पतालमा निःशुल्क कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु

बुटवल । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ ।

नोभेम्बर 02, 2026 पढ्नुहोस् →
📝 लेख

एसियन गेममा पदक जित्ने चौधरी सम्मानित

(परासी) — चीनमा हालै सम्पन्न एसियाली खेलकुदमा कबड्डीतर्फ कास्य पदक विजेता श्रीजनाकुमारी थारु गृह जिल्ला पश्चिम नवलपरासीमा सम्मानित भएकी छन् ।

नोभेम्बर 02, 2026 पढ्नुहोस् →
📝 लेख

जनस्वास्थ्य सेवामा समर्पित बनेका विनोद चौधरी

वीर अस्पतालमा आइसियू, कान्ति बाल अस्पतालको इमेर्जेन्सी वार्ड, कोभिडबाट जनतालाई सुरक्षित बनाउन गरेको पहल र कृतिम हातखुट्टा व्यवस्थापन जस्ता कार्यक्रमले विनोद चौधरीलाई दक्षिण एसियाको अग्रणी समाजसेवीमा रुपमा स्थापित गरेको छ ।

नोभेम्बर 02, 2026 पढ्नुहोस् →
📝 लेख

विनोद चौधरीले बाँडे विपन्न ५ सय परिवारलाई न्यानो कपडा

पश्चिम नवलपरासरी क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् ।

नोभेम्बर 02, 2026 पढ्नुहोस् →
📝 लेख

चौधरी फाउण्डेसनको सहयोगमा सुस्तामा सुविधासम्पन्न ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आउने

नवलपरासी । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा सुविधासहितको बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ।

नोभेम्बर 02, 2026 पढ्नुहोस् →
📝 लेख

सुस्तामा ‘बर्थिङ सेन्टर’ सञ्चालन हुँदै

काठमाडौं । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ ।

नोभेम्बर 02, 2026 पढ्नुहोस् →