विनोद चौधरी कांग्रेस उपसभापतिमा विजयी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उद्योगपति तथा सांसद विनोदकुमार चौधरी उपसभापतिमा निर्वाचित भएका छन्।
📝 लेख
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उद्योगपति तथा सांसद विनोदकुमार चौधरी उपसभापतिमा निर्वाचित भएका छन्।
📝 लेख
नेपाली कांग्रेसका नेता विनोद चौधरी महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।
📝 लेख
पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले नेपाललाई विकसित मुलुकमा परिणत गर्ने र युवाहरूको भविष्य यही देशमा सुनिश्चित गर्ने लक्ष्यका साथ आफू राजनीतिमा सक्रिय रहेको बताएका छन् ।
📝 लेख
उनले पार्टीको केन्द्रीय समिति बैठकमा विकास र आर्थिक एजेण्डामा छलफल गर्नुपर्ने माग गरे। ‘यो पार्टीको अबको दश वर्षको देश विकासको दृष्टिकोण के हो? हाम्रो विकासको खाका कस्तो हुने हो?’
📝 लेख
७ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले नयाँ पुस्तालाई समेट्न पार्टीले रणनीति पनि नयाँ बनाउनुपर्ने बताएका छन्।
📝 लेख
कांग्रेसले अबको दश वर्षमा देश विकासको स्पष्ट खाका केन्द्रीय समितिमा ल्याउनुपछ, अर्को केन्द्रीय कार्य समिति बैठकको मुख्य एजेण्डा आर्थिक बनोस् काठमाडौं।
📝 लेख
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले चुनावका वेला जनतासँग गरेका वाचा कार्यान्वयन गर्न काम सुरु भइसकेको बताएका छन्।
📝 लेख
१३ माघ, बर्दघाट । नवलपरासी पश्चिम–१ बाट निर्वाचित सांसद विनोद चौधरीले जिल्लाकै समग्र विकासका लागि १५ वटा गौरवका आयोजना प्रस्ताव गरेका छन्।
📝 लेख
काठमाण्डौ । पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग सञ्चालन गर्न चौधरी ग्रुपले प्रक्रिया बढाएको छ।